2020-06-01T13:21:52Z
अमेरीकाको आन्दोलन ll पसलहरुनै चोरेर खालि पर्दैछन ll अमेरीका यसरी जल्दैछ आगोमा ll Public Protest In USA ll Protest In-front Of White House ll Racial Discrimination ll America Today Update ll Digital Thief ll
प्रस्तुत भिडियोमा अमेरिकामा भएको नागरिक आन्दोलन र भड्किएको दंगाको चलदृश्य रहेको छ l अब जातीयता (काला जाती र गोरा जाति) तथा मानव अधिकारको कुरालाई लिएर नागरिक आन्दोलित भएका छन् l त्यत्रो ठुलो देशमा यो सामान्य घटना भएको भन्नेहरु पनि छन् l त्यसै गरि अब दुनियाको सपनाको सहर भनेर चिनिने अमेरिकाको अधोगतिको विजारोपण भएको भन्नेहरु पनि छन् l हेर्ने प्रयास गर्नुहोला l हामीले यो भिडियो फेसबुकबाट लिएर पुनर उत्पादन गरेका हौ l पुन हेरेर प्रतिक्रया दिनुहोला l
…………………………………………………………………………………………………..
…………………………………………………………………………………………………….
च्यानलमा सूचना मनोरंजन र शिक्षाको संगालो प्रस्तुत गरिने छ l हामि सबैतिरबाट सुचनाहरु खोजेर, मागेर, किनेर, ‘नदिएमा- कानुन नामिची चोरेर’ ल्याएर एकै ठाउमा राख्ने छौ l यो ठाउमा तपाँईले खबरहरु सजिलोसंग हेर्न सुन्न मिल्नेगरी राखिएको हुनेछ l यसरी ‘A’ to ‘z’ खबर एकै ठाउँमा हुदा तपाईलाई धेरैतिर चहार्नु पर्ने हुदैन l
© सबै कन्टेनको सर्बाधीकार हामीसंगै सुरक्षित छ l हामीहरुलाई खबर गरेर दोहोरो सम्बाद नभैकन यहाँको कन्टेन्ट नचोर्नु है l तल माथि पाइएमा कानुन बमोजिम कारबाही गराउछौ नी l धन्यबाद l
This channel will present a bundle of information, entertainment and education. We will keep you in one place by searching for information from all sides. We will collect content by searching, asking for it, buying it and researching it. After bringing up to us here in one place, we will publish from this platform. If you cannot get the right pitch don’t be disturbed. Just follow us to get all in one info detail. You just invest your precious time in a good platform.
© All rights reserved. We do not intend to copy the content without informing us. We will take legal action if found below. Thanks.
#ProtestInUSA #RacialWarInAmerica #BlackLivesMatter
View on YouTube